फेलथाममा नेपालीको घरबाट २५ लाखको गरगहना चोरी

लन्डन–बेलायतमा नेपालीका घरमा गरगहना चोरीका घटना दिन प्रतिदिन बढ्दै गएका छन्। नेपालीको उल्लेख्य रुपमा बसोबास रहँदै आएको अल्डरशट, फानवरो, हन्स्लोलगायतका क्षेत्रमा सुनका गरगहना चोरी हुने क्रम बढेको हो। यस्तै घटना हालै हन्स्लो काउन्सिल अन्र्तगतको फेलथानमा बस्ने एक नेपालीको घरमा दोहोरिएको छ। बाग्लुङ अमलाचौरबाट आएर लन्डनमा बसोबास गर्दै आएका कृष्णप्रसाद शर्माको घरबाट दिउँसै नगद र गरगहनासहित … Continue reading फेलथाममा नेपालीको घरबाट २५ लाखको गरगहना चोरी